ईन्टरभेन्सनल रेडियोलोजिस्टलाई कहिले भेट्ने


None

यी समस्याहरूलाई सामान्य नठान्नुहोस्।

खुट्टा दुख्ने वा सुन्निने, भेरिकोज भेन्स, DVT, स्ट्रोक, रगत बान्ता हुने, प्रोस्टेटको समस्या, ट्युमर, वा Biopsy, Drainage, PICC Line, Chemoport, Permacath तथा Fistula Repair जस्ता उपचार आवश्यक परेमा Interventional Radiologist सँग परामर्श लिनु उपयुक्त हुन्छ।

समयमै निदान र उपचारले जटिलता कम गर्न र स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ।

🌐 www.nsvir.com

#nsvir #VascularInterventionalRadiology #nepalmedicalcommunity #interventionalradiologist #interventionalradiology #HealthcareNepal #interventionalpainmanagement #interventionalradiologynepal #PatientCare

Nepalese Society of Vascular and Interventional Radiology, All right reserved.